गोरखा । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएको गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री नेपालले लाप्राकसम्म सडक बाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका […]