गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ। गण्डकीका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै जनताको जीवनस्तर उकास्ने बजेट ल्याउने बताए। ‘उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत उत्पादन, रोजगारी, आम्दानी र जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमलाई प्राथमिकता […]

सम्बन्धित सामग्री

अधुरा आयोजना सम्पन्न गर्न साढे ६ अर्ब बजेट

३० जेठ, काठमाडौं । सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना […]

कर्णालीको जलस्रोत मन्त्रालयले आगामी आवमा ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रदेशको  जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ४० प्रतिशत अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै भने,‘हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नभएको र तिनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको छ । यसलाई व्यवस्थित बना

कर्णाली प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाण्डाै - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउने तयारी गरेको छ । दिउँसो एक बजे  संसदमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने तयारी रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।  नीति तथा कार्यक्रम पारित भएपछि असार एक गते बजेट ल्याउने तयारी सरकारको छ । आउँदो वर्ष अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यस पटक बजेट घटाएर ल्याउने तयारी गरेको छ ।  प्रदेशको सन्तुलित विकास गर्न आउँदो आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्न...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता (पूर्णपाठ)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्

लुम्बिनीमा अुधरा आयोजना सम्पन्न गर्न १३ करोड

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो आर्थिक वर्ष २०७८/७९ मा अधुरा आयोजना सम्पन्न गर्नको लागि १३ करोड रुपैयाँ छुट्टयाएको छ। प्रदेश सभामा आज आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन्। कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा सम्पन्न गर्न नसकिएका अधुरा आयोजनाहरु आउँदो आर्थिक वर्ष पुरा गर्ने लक्ष्य राखिएको छ।

अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक

कर्णालीका अधुरा आयोजना पूरा गर्न बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष

https://www.onlinekhabar.com/2020/06/875148

७ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष (आव) २०७६/७७ लाई 'अधुरा आयोजना सम्पन्न गर्ने वर्ष'का रुपमा घोषणा गरेका थिए । सोहीअनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट समेत ल्याएर कार्यान्वयन थाल्यो …

https://www.onlinekhabar.com/2020/02/838417

९ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षलाई ‘अधुरा आयोजना सम्पन्न गर्ने वर्ष’का रुपमा घोषणा गरेका थिए । सोही अनुसार सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गरिरहेको छ । चालु आर्थिक …