अधुरा आयोजना सम्पन्न गर्न साढे ६ अर्ब बजेट

३० जेठ, काठमाडौं । सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना […]

सम्बन्धित सामग्री

गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ। गण्डकीका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै जनताको जीवनस्तर उकास्ने बजेट ल्याउने बताए। ‘उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत उत्पादन, रोजगारी, आम्दानी र जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमलाई प्राथमिकता […]

कर्णालीको जलस्रोत मन्त्रालयले आगामी आवमा ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रदेशको  जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ४० प्रतिशत अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै भने,‘हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नभएको र तिनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको छ । यसलाई व्यवस्थित बना

कर्णाली प्रदेशकाे बजेट - मौसम अनुकूल कृषि बालीको वृद्धि प्राथमिकतामा (पूर्ण पाठ)

सुर्खेत – कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैयाँकाे बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।चाँडो प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सबल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, , उद्योगमार्फत तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा रहेका मन्त्री विष्टले बताउनुभयो ।कर्णाली प्रदेशमा प्रादेशिक सडक ऐन तर्...

कर्णाली प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं : कर्णाली प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम भोलि दिउँसो ३ बजे बस्ने बैठकमा सार्वजनिक गरिने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले थाहा खबरलाई जानकारी दिए।भोलिको बैठकमा प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेश गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले बजेटमा विगतका अधुरा आयोजना कार्यान्वय

कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार ल्याइँदै

कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मंगलबार ल्याउने भएको छ ।  आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ल्याउने उक्त नीति तथा कार्यक्रमको उद्देश्य, सिद्धान्त र प्राथमिकता यसअघि नै संसदमा प्रस्तुत भइरहेका छन् । आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए ।  यो पहिलो कार्यकालको अन्तिम बजेट हो,’उनले भने,‘यसअघि थुप्रै आयोजनाहरु अधुरा छन् । ति आयोजन

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम भोलि ल्याउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ २४ गते मंगलबार ल्याउने तयारी गरेको छ । अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको कर्णाली सरकारले यसपटक बजेट घटाएर ल्याउने तयारी गरेको हो । बजेट घटेर आउने हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना कम भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना […]

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता (पूर्णपाठ)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औँ अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्

लुम्बिनीमा अुधरा आयोजना सम्पन्न गर्न १३ करोड

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो आर्थिक वर्ष २०७८/७९ मा अधुरा आयोजना सम्पन्न गर्नको लागि १३ करोड रुपैयाँ छुट्टयाएको छ। प्रदेश सभामा आज आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन्। कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा सम्पन्न गर्न नसकिएका अधुरा आयोजनाहरु आउँदो आर्थिक वर्ष पुरा गर्ने लक्ष्य राखिएको छ।

अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक

कर्णालीका अधुरा आयोजना पूरा गर्न बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष