बजेटमा निजी क्षेत्रको सुझावः‘राजस्वको दायरा नबढाइयोस्, पर्यटनलाई विशेष प्राथमिकता होस्’

पेखरा – गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणमा जुटिरहेको छ। आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि आइतबारदेखि छलफलसमेत सुरु भएको छ। अधुरा आयोजना सम्पन्न गर्न प्राथमिकता दिने बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको छ। संसद बाहिर पनि प्रि–बजेट छलफल चलिरहेको छ। निजी […]