माओवादीको महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन [नामावलीसहित]

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन आइतबार सम्पन्न भएको हो। पुस ११ गतेदेखि राजधनीमा महाधिवेशन सुरु भएको थियो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।  खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उनले बताए ।  बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्...

सम्बन्धित सामग्री

नेकपा एस: केन्द्रीय कमिटीले पहिले पदाधिकारी छान्ने, त्यसपछि स्थायी र पोलिटब्युरो

हिजो (आइतबार) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकले पहिले पदाधिकारी चयन गर्नेछ । त्यसपछि मात्रै स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्नेछ ।

नेकपा एस: केन्द्रीय कमिटीले पहिले पदाधिकारी छान्ने, त्यसपछि स्थायी र पोलिटब्युरो

हिजो (आइतबार) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकले पहिले पदाधिकारी चयन गर्नेछ । त्यसपछि मात्रै स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्नेछ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । काठमाडौंस्थित एक पार्टी प्यालेसमा बैठक आइतबार दिउँसो सुरु भएको हो । महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीको यो पहिलो पूर्ण बैठक हो । यसै बैठकले पार्टीका पदाधिकारी चयनसमेत गर्नेछ । महाधिवेशनले यसअघि अध्यक्ष, सम्माननित नेता र महासचिव तथा ९३ जना केन्द्रीय सदस्य चयन...

अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।

प्रगतिशील लेखक सङ्घको अध्यक्षमा डा. मधुसूदन

काठमाडौं : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२ औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।कमिटीको उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा. देवी दुलाल, उपमहासचिवमा बाल मुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरी प्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन्।सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ।निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका सं

माओवादी नेपालको इतिहासकै सबैभन्दा समावेशी पार्टी बन्यो : दीपशिखा

२३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।  पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरू चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित गरेको उनले बताए । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित

दुई सय ३६ केन्द्रीय कमिटी चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे । महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य...

माओवादी केन्द्रको केन्द्रीय कमिटी : यस्तो हुन्छ समावेशी प्रतिनिधित्व

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । शनिबार पारित माओवादीको नयाँ विधानअनुसार खुला क्षेत्रबाट ५० प्रतिशत र समानुपातिक समावेशी क्लस्टरबाट ५० प्रतिशत केन्द्रीय समिति सदस्य चयन गर्ने व्यवस्था गरेको हो । कूल ५० प्रतिशत समानुपातिकमा खसआर्य, मुस्लिम, थारु, मधेसी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ ।केन्द्रीय समितिमा सबै क्लस्टर

केन्द्रीय सदस्य चयन : ओलीलाई सहज, प्रचण्डलाई सकस

काठमाडौं : नव गठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी निर्माण क्रम जारी छ। तत्कालीन नेकपा एमाले आफ्नो कोटाका केन्द्रयि सदस्य चयन पूरा गरेको छ । तर, माओवादी केन्द्रले आफ्ना कोटामा परेका केन्द्रीय सदस्य चयन गर्न सकेको छैन। नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेबाट केन्द्रीय कमिटीमा मनो...