एकीकृत समाजवादी स्रोतका अनुसार महासचिव वेदुराम भुसालसहित गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडासहितका पदाधिकारी सरकारमा जान नहुने पक्षमा देखिएका छन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एस पनि सरकारमा सहभागी हुनसक्ने ब्रिफिङ गरेका हुन्। बैठकमा सहभागी एक पदाधिकारीले थाहाखबर भने, ‘उहाँ(प्रचण्ड)ले माधवजीहरूलाई पनि सरकारमा सहभागी गराउन सकिने बताउनुभयो। तर, माधवजीहरूको औपचारिक भनाइ बुझ्न बाँकी रहेको छ। यदि
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा। बेदुराम भुसालले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै […]
। नेकपा (एकीकृत समाजवादी) सुर्खेतले स्थानीय चुनावमा आफ्नो प्रभाव बढाउनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्लाका इञ्चार्ज शिवप्रसाद उपाध्यायको संयोजकमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीमा जिल्लाबाट केन्द्रीय कमिटीका प्रतिनिधित्व गर्ने सदस्य, विभिन्न विभागका सदस्य, प्रदेश कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य, जनसंगठनका पदाधिकारी तथा सदस्य लगायत रहेका छन् । एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले यो क
१८ जनाको पदाधिकारी २२ जनामा विस्तारित, एमालेको तुलनामा दोब्बर केन्द्रीय सदस्य बनाउने तयारी
एमाले विभाजनबाट बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ‘जम्बो’ कमिटीको अभ्यास अगाडि बढाएको छ । वरिष्ठ नेतासहित १८ जना पदाधिकारी...
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज सम्पन्न बागलुङ जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा पदको शपथ लिँदै कमिटीका पदाधिकारी एवं सदस्यहरु । तस्वीर, रासस
वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् ।नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महा
नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेश संसदीय दलको पदाधिकारी टुंग्याएको छ । संसदीय दलको सोमबार हेटौंडामा बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरेको हो ।