दुई सय ३६ केन्द्रीय कमिटी चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे । महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य...

सम्बन्धित सामग्री

अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकियो एकीकृत समाजवादीको महाधिवेशन

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन अपूरो केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।

माओवादीको आर्थिक प्रतिवेदन एकमतले पारित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आर्थिक प्रतिवेदन पारित भएको छ। जारी महाधिवेशनको बन्दसत्रमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले पेश गरेको आय, व्ययको आर्थिक प्रतिवेदन पेश गरेका थिए। ढकालले पेश गरेको महाधिवेशन हलबाट उक्त विवरण एकमतले पारित भएको हो।केन्द्रीय कमिटीबारे छलफल  बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि

माओवादी स्थायी कमिटी सकियो, बन्दसत्र सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ।  केन्द्रीय कमिटीबारे छलफल गर्नको लागि बसेको बैठक सकिएको हो। बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल पनि पुगिसकेका छन्। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटीले नै पदाधिकारी चयन गर्ने भएको छ। बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने भएका छन्। नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्ब

माओवादीमा केन्द्रीय कमिटी सहमतिबाटै, प्रचण्ड भन्छन् : नसके चुनाव हुन्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीमा सर्वसम्मतको प्रयास जारी छ। दुई बजेपछि केही समय बसेको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि अब महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराए। प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन गर्ने समेत बताए। सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीक

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास

पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल

एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा

नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । १० मंसिरमा चितवनमा सुरु भएको महाधिवेशन १४ मंसिर (मंगलबार) सकिएको हो ।मंसिर १० देखि १२ गतेका लागि तय भएको महाधिवेशन दुई दिन ढिलो गरी सकिएको हो । नेतृत्व लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुमा सहमति नजुट्दा निर्वाचन गर्नुपरेको थियो […]

सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

सौराहा- नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ। निर्वाचन नगरी सर्वसम्मत रुपमा पार्टी केन्द्रीय कमिटी चयन गर्ने केपी ओलीको आकांक्षामा भने तुषारापात भएको छ। भीम रावल अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने अडानबाट पछि नहटेपछि एमाले महाधिवेशन अन्तत: चुनावमा जान बाध्य भएको हो। चुनावकै कारण महाधिवेशन […]

अझै सुरु भएन एमाले केन्द्रीय कमिटी, आकांक्षी बढी हुँदा व्यवस्थापनमा हम्मे

काठमाडौँ- एमाले महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी चयन सहमतिमा हुने सम्भावना कम हुँदै गएको छ। शनिबार र आइतबार हुने एमाले बन्दसत्रले केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ। यद्यपि केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाममा सहमति हुन सकेको छैन। केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार ८ बजे बेलुकी बस्ने भनिए पनि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने विषयमा नेताहरुबीच सहमति हुन […]

एमालेमा महाधिवेशनको सरगर्मी : एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबा