नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । काठमाडौंस्थित एक पार्टी प्यालेसमा बैठक आइतबार दिउँसो सुरु भएको हो । महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीको यो पहिलो पूर्ण बैठक हो । यसै बैठकले पार्टीका पदाधिकारी चयनसमेत गर्नेछ । महाधिवेशनले यसअघि अध्यक्ष, सम्माननित नेता र महासचिव तथा ९३ जना केन्द्रीय सदस्य चयन...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । मन्त्री फेर्ने विषयले पार्टीमा आन्तरिक विवाद चर्किएका बेला केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बैठक सुरु हुनेछ । शुक्रबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिसकेको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी […]

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको  दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको  दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।