केन्द्रीय सदस्य चयन : ओलीलाई सहज, प्रचण्डलाई सकस

काठमाडौं : नव गठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी निर्माण क्रम जारी छ। तत्कालीन नेकपा एमाले आफ्नो कोटाका केन्द्रयि सदस्य चयन पूरा गरेको छ । तर, माओवादी केन्द्रले आफ्ना कोटामा परेका केन्द्रीय सदस्य चयन गर्न सकेको छैन। नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेबाट केन्द्रीय कमिटीमा मनो...

सम्बन्धित सामग्री

माओवादीमा १२ दम्पत्ति केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रमा कतिपयका परिवार नै राजनीतिमा सक्रिय भएको देखिन्छ । माओवादीमा भूमिगत कालमै कतिपयको विवाह भएको थियो । कतिपय अन्तरजाति विवाह गरेकाहरु छन् । माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयन गर्दा १२ जोडी दम्पत्ति परेका छन् । उनीहरुमध्ये अधिकांश यसअघि पनि केन्द्रीय सदस्य थिए । माओवादीमा […]

प्रचण्डका भाइ, छोरी र बुहारी केन्द्रीय सदस्य

सहमतीय प्रक्रियाबाट २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्दै नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन समापन भएको छ । पुस ११ गते शुरु भएको महाधिवेशन नयाँ केन्द्रीय सदस्य चयन गर्दै आइतवार समापन भएको हो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी भोलि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा अधिकांश पुरानै अनुहार छन् । प्रचण्डले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा नारायण दाहाल, रेणु दाहाल र बिना मगरको पनि नाम समावेश छ । नारायण नातामा...

माओवादीमा तनहुँका पाँच जना केन्द्रीय सदस्य

तनहुँ – नेकपा माओवादीको आठौँ महाधिवेशनबाट तनहुँका पाँच जना केन्द्रीय सदस्य चयन भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार घोषणा गरेको केन्द्रीय सदस्यहरूको सूचीमा तनहुँका पाँच जना नेता परेका छन्। प्रचण्डले बन्दसत्रमा पेस गरेको सूची पारित भएको छ। पाँच जना केन्द्रीय सदस्य हुँदा एक जना मात्रै नयाँ अनुहार अटेको छ। तनहुँबाट खुलातर्फ हरिबहादुर चुमान, […]

प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य

काठमाडौं, १८ पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ केन्द्रीय सदस्य घोषणा गर्दा कतिपय एउटै परिवारका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारबाट ४ जना केन्द्रीय सदस्य चयन भएका छन् । प्रचण्डको नाम खुल्लातर्फको २३औं नम्बरमा केन्द्रीय सदस्य घोषणा भएको छ । उनका भाई नारायण दाहालको नाम खसआर्यतर्फको पहिलो नम्बरमा छ । प्रचण्डकी छोरी […]

माओवादी केन्द्रको हुम्लाबाट २ जना केन्द्रीय सदस्य चयन

सिमकोट – नेकपा माओवादी केन्द्रको चालु अधिवेशनबाट हुम्ला जिल्लाबाट दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन्। माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रीय सदस्य पदमा हुम्लाका दुई जना परेका हुन्। हुम्लाबाट केन्द्रीय सदस्य हुनेमा निवर्तमान केन्द्रीय सदस्य विजय भण्डारी र संघीय सांसद छक्कबहादुर लामा छन्। भण्डारी जलयुद्धका बेला भूमिगत हुँदै विभिन्न आक्रमणमा सहभागी भएका थिए। उनी […]

जनजातीतर्फबाट हितबहादुर तामाङ बने केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय सदस्य चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनको नाम घोषणा गरेका हुन् ।

गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]

यी हुन् एमालेका ३०१ केन्द्रीय सदस्य [सूचीसहित]

नेकपा एमालेको दशौं महाधिवेशनबाट पाँच वर्षको लागि ३०१ केन्द्रीय सदस्य चयन भएका छन् । चितवनको सौराहामा जारी बन्दसत्रमा आइतवार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् । शनिवारको बन्दसत्रले केन्द्रीय सदस्यको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो । अधिकांश पुरानै अनुहारलाई समेटेर ओलीले ल्याएको सूची बन्दसत्रको हलबाट अनुमोदन भएको छ । ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिने बताएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।&n...