ध्वस्त हुँदै नेपाली स्याटेलाइट, के पाठ सिकायो स्याट-१ ले ?

काठमाडौं । बर्डस्–३ प्रोजेक्ट अन्तर्गत अन्तरिक्षमा पठाइएको पहिलो नेपाली भु-उपग्रह (स्याटेलाइट) आफ्नो जिवनको अन्तिमतिर आइपुगेको छ । सन् २०१९ को अप्रिल १८ मा स्याट-१  लाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको थियो ।

सम्बन्धित सामग्री

कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो : गगन थापा

४ असोज, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए । ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । […]

नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा

सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राहमणबाट पाठ गराएको बताएको छ।फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा. दीपक प्रकाश बाँस्कोटाले विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

काठमाण्डाै - अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ । यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा.परियारबारेको पाठ समावेश गरिएको त्यहाँका पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ  । यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्या...

नेपाली नेताले मन्डेलाबाट सिक्नुपर्ने पाठ

मन्डेला अर्थात् मादिवा २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भएपश्चात् सन् १९९३ मा तत्कालीन अपरथेइड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचनअगावै ३५ बुँदे सम्झौता गरे । […]

अफगानिस्तान घटनाको नेपाललाई पाठ

दश वर्ष लामो गृहयुद्धमा नेपाली माओवादीबाहेक अन्य तीन देशका प्रशिक्षक पनि संलग्न रहेका सूचना अनुभवी प्रधानमन्त्री शेरबहादुर देउवाले बिर्सिनुभएको छैन होला।...

ओलीलाई अहमताले बालकोट पुर्यायो, अरुले पनि पाठ सिक्नुपर्छ : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्। भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने,  'जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ।' संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ। ओलीमा बढेको अहमताले म

केपी ओली बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिकौं  : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।  जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि केही पनि नहुने कुरा सिंहले बताए । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बडेको भन्दै ओलीमा भनाई र गराई फरक रहेको उनले बताए  ।आफ्नो शासनकालमा के कति भ्रष्टाचारको समाचार

कोराना महामारीमा के गर्दैछ नेपाली सेना ?

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो ।तर, यसपालि नेपाली सेना विगतको गल्तीबाट पाठ सिक्दै त्यस्तो झमेलामा परेको छैन । यसपालि नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ ।एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट