नेपाली नेताले मन्डेलाबाट सिक्नुपर्ने पाठ

मन्डेला अर्थात् मादिवा २७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भएपश्चात् सन् १९९३ मा तत्कालीन अपरथेइड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न भयो । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचनअगावै ३५ बुँदे सम्झौता गरे । […]

सम्बन्धित सामग्री