काठमाडौंको मेयरकी उम्मेदवार समीक्षा बास्कोटाद्वारा मतदान

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार समीक्षा बास्काटाले मतदान गरेकी छन् । उनले काठमाडौं महानगरको वडा नं ३१ स्थित भ्याली भ्यू स्कुलबाट पहिलो मतदान गरेकी हुन् । यस्तै मेयर पदका उम्मेदवार एमालेका विद्या सुन्दर शाक्य र सिर्जना सिंहले पनि मतदान गरिसकेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको मेयर र उपमेयरमा विवेकशील साझाको उम्मेदवारी दर्ता

काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै  मेयरकी उम्मेदवार बाँस्कोटाले काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको उदाउन उनले दाबी गरिन्। जनताले परिर्वतन चाहेकाले तराजु चिह्नमा मतदान गर्न आह्वान समेत गरिन्।

‘३६४ दिन गाली गर्छौं, चुनावमा त्यही व्यक्तिलाई भोट हाल्छौँ’

काठमाडौँ : देशको राजधानी काठमाडौँ राजनीतिको पनि केन्द्र हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ। यसैले पनि यहाँको नेतृत्वमा कसलाई चुन्ने भन्नेमा दलहरूबीच रस्साकस्सी चलिरहेको छ। सबैभन्दा पहिला आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टीले मेयर र उपमेयरमा दुवै  महिलालाई अघि सारेको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार छन्। मेयरकी उम्मेदवार उनै बाँस्कोटासँग थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :तपाई अ