रसुवाको कालिकामा माओवादीको उम्मेदवार छान्न मतदान

नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ। जिल्लाको कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले मतदान गरेको हो। गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको...

सम्बन्धित सामग्री

पुनर्वास नगरपालिकामा माओवादीको जित

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ। ३० वैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ। ३ जेठमा उक्त वडामा पुनः मतदान भएको थियो। पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना निर्वाचित भएका छन्।निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका राना वडाध्यक्षमा निर्वाचित भएका हुन्। रानाले कांग्रेसका धीरेन्द्रप्रसाद भट्टलाई ६७ मतान्तरले हराउँदै पुनः अध्यक्षमा निर्वाचित भएका छन्। रान

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन– हेटौंडामा मतदान जारी, आजै नतिजा आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका मतदान शुरू भएको छ । हेटौंडाको भुटनदेवी माविको मतदान केन्द्रमा बिहीवार ९ बजेदेखि मतदान शुरू भएको हो ।  निर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा तथा कांग्रेस र माओवादीको समर्थनमा एमाले माधव नेपाल पक्षका खिमलाल देवकोटा तथा नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ मैदानमा छन् । माओवादीले थापामाथि कार्वाही गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।  उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्र...

आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?

२१ मंसिर, काठमाडौं । कांग्रेस उम्मेदवार एवम् काठमाडौं क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले सरकारले बम पड्काउनेलाई छुट दिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । विप्लव समूहको बम आक्रमणबाट घाइते समेत भएका थापाले डिल्लीबजारको चारखालस्थित मतदान केन्द्रमा अनलाइनखबरसँग कुरा गर्दै भने, 'सरकारले हिजो मात्रै हिंसात्मक घटनामा विप्लव माओवादीको हात …