काभ्रेः पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) मतदान गरेका छन्। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन्। दोङले काभ्रेको तेमाल गाउँपालिका–९ स्थित् मैनाजाङ केन्द्र मुक्पाबाट मतदान गरेका छन्। विहानै मतदान केन्द्र पुगेर उनले संधिधान र गणतन्त्रको रक्षाको लागि मतदान गरेको बताए।उनले काभ्रेको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको समेत दाबी गरे। काभ्रे–१ बाट दोङसँगै १७ जना उम्मेदवार प्र