मेक्सिकन सुन्दरी भेनिसाको शिरमा मिस वर्ल्डको ताज :: Pahilopost.com

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरेकी छिन्। अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्। उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्। मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्। मिस

सम्बन्धित सामग्री

सिनी भारत सुन्दरी

यस वर्षको मिस इन्डियाको उपाधि भारतको कर्नाटककी सिनी सेट्टीले चुमेकी छन्।आइतबार राति मुम्बईमा सम्पन्न भारत सुन्दरीको अन्तिम स्पर्धामा २१ वर्षीया सिनीले मिस इन्डिया वल्र्ड २०२२ को उपाधि चुमेकी हुन्। उनलाई सन् २०२१ की मिस इन्डिया मनसा वाराणासीले ताज परिरिदिएकी थिइन्। मुम्बईमा जन्मिएकी सिनी मूल रुपमा कर्नाटकी हुन्। कलामा रुचि राख्ने उनको चित्रकला र अभिनयका साथै […]

मिस नेपाल–२०२२ को ताज पहिरिने दौडमा २४ युवती, आजै छानिने

काठमाडौं, असार ४ । २४ किशोरीहरु मिस नेपाल–२०२२ को ताज पहिरिने दौडमा छन्। । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, […]

मिस नेपाल वल्र्डका प्रतियोगीलाई ओपनिङमा आईएफटीको पहिरन

‘मिस नेपाल वल्र्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् । मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ उनीहरु प्रशिक्षणमा जुटेका हुन् ।यो वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् । उनीहरुले ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा  प्रस्तुत हुने भएका हुन् । जसको अजानकारी आईआईएफटीले दिएको छ ।४ असारमा ग्राण्ड फिनाले हुने प्रतियोगीताका लागि आईआईएफटीबाट फेसन डिजाइनिङ ग

पोल्यान्डकी क्यारोलिना नयाँ विश्व सुन्दरी

पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् । कोरोना प्रभावका कारण विश्वको ४० सुन्दरीले मात्र भाग लिएका प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्ट र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनर्सअप भए भने नेपालको […]

क्यारोलिना बनिन् विश्व सुन्दरी

काठमाडौँ- यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना बेइलावस्काले उपाधि जितेकी छन् । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा बिहिबार बिहान मात्र सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् । मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले […]

सन् २०२१ को मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धुलाई

सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन्। पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो। सन् २००० मा बलिउड अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन्। साेही वर्ष हरनाजको जन्म भएको थियो। बिजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स बिजेता […]

दुई दशकपछि मिस युनिभर्सको ताज भारतलाई

मुम्बई । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।  यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो । २१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । ताज पहिरिँर्द...

मेक्सिकोको भर्नेसाले जितिन् मिस वर्ल्डको ताज

२२ मंसिर, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । थाइल्याण्डकी निकोलेन रनर अप बनिन् …

इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता, हिरा बन्यो विजेता

२९ वैशाख, विराटनगर । सुन्दरी प्रतियोगिता हुनु कुनै नौलो रहेन । तर, भैसी सुन्दरी प्रतियोगिता एको भन्ने सुन्दा अच्चम लाग्न सक्छ । सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे …