‘मिस नेपाल वल्र्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् । मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ उनीहरु प्रशिक्षणमा जुटेका हुन् ।यो वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् । उनीहरुले ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा प्रस्तुत हुने भएका हुन् । जसको अजानकारी आईआईएफटीले दिएको छ ।४ असारमा ग्राण्ड फिनाले हुने प्रतियोगीताका लागि आईआईएफटीबाट फेसन डिजाइनिङ ग