पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् । कोरोना प्रभावका कारण विश्वको ४० सुन्दरीले मात्र भाग लिएका प्रतियोगितामा अमेरिकाकी श्री साइनी फस्ट र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनर्सअप भए भने नेपालको […]