दुई दशकपछि मिस युनिभर्सको ताज भारतलाई

मुम्बई । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।  यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो । २१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । ताज पहिरिँर्द...

सम्बन्धित सामग्री

‘बडी सेमिङ’लाई पछाडि छोड्दै कसरी बनिन् हरनाज मिस युनिभर्स?

भारतलाई २१ वर्षपछि मिस युनिभर्सको ताज मिलेको छ र भारतकी हरनाज सन्धु यसको माध्यम बनेकी छन्। पञ्जावको मोहालीमा बस्ने हरनाज सन्धुकी आमा चिकित्सक हुन् । हरनाज सौन्दर्य प्रतियोगितामा १७ वर्षको उमेरदेखि सहभागी हुँदै आएकी छन्। यो भन्दा पहिले सन् २०२१ मा उनले ‘मिस डिवा – २०२१’ को ताज जितिसकेकी छन्। सन् २०१९ मा उनले फेमिना […]

बाबु प्रकाशलाई उपराष्ट्रपतिले गरेको सम्मानमा भावुक भइन् दीपिका

भारतलाई पहिलो पटक अल इङल्यान्ड च्याम्पियनसिपमा ताज जिताउने ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण सोमबार सम्मानित भएका छन्। भारतीय ब्याडमिन्टनसँगले उनलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्‍यो।  भारतका उपराष्ट्रपति वेंकैया नायडुले प्रकाशलाई सम्मान प्रदान गरे। ‘प्रतिभाको सम्मान गर्नु भारतीय सं...

१७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि

यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् । अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ । चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै …