काठमाडौँ- यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा पोल्याण्डकी क्यारोलिना बेइलावस्काले उपाधि जितेकी छन् । अमेरिकी टापु राज्य पुएर्तोरिकोमा बिहिबार बिहान मात्र सम्पन्न ७० औं संस्करणको मिस वर्ल्डको ग्रान्ड फिनालेमा क्यारोलिना विजेता घोषित भएकी हुन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिराइन् । मिस वर्ल्डको मुख्य विधा मानिने ब्युटी विथ पर्पसको उपाधि पनि अमेरिकाले […]