इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता, हिरा बन्यो विजेता

२९ वैशाख, विराटनगर । सुन्दरी प्रतियोगिता हुनु कुनै नौलो रहेन । तर, भैसी सुन्दरी प्रतियोगिता एको भन्ने सुन्दा अच्चम लाग्न सक्छ । सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे …

सम्बन्धित सामग्री

इटहरीमा ‘सुन्दरी भैंसी’ प्रतियोगिता - Naya Patrika

नेपालमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता इटहरीमा भएको छ । प्रतियोगितामा इटहरी–२ की मिठुमायाँ कार्कीले पालेको ‘हिरा’ नामको भैंसीलाई विजेता घोषित गरिएको छ । करिव ३ दर्जन बढि भैंसीलाई उछिन्दै...पूरा पढ्नुहोस् »