सन् २०२१ को मिस युनिभर्सको ताज भारतकी हरनाज सन्धुलाई

सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन्। पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो। सन् २००० मा बलिउड अभिनेत्री लारा दत्ताले यो ताज जितेकी थिइन्। साेही वर्ष हरनाजको जन्म भएको थियो। बिजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स बिजेता […]

सम्बन्धित सामग्री

जर्मनीले जित्यो मिस इन्टरनेसनलको उपाधि

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भएकी हुन् ।जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । सन् २०२० र सन् २०२१ को संस्करण कोभिड […]

सिनी भारत सुन्दरी

यस वर्षको मिस इन्डियाको उपाधि भारतको कर्नाटककी सिनी सेट्टीले चुमेकी छन्।आइतबार राति मुम्बईमा सम्पन्न भारत सुन्दरीको अन्तिम स्पर्धामा २१ वर्षीया सिनीले मिस इन्डिया वल्र्ड २०२२ को उपाधि चुमेकी हुन्। उनलाई सन् २०२१ की मिस इन्डिया मनसा वाराणासीले ताज परिरिदिएकी थिइन्। मुम्बईमा जन्मिएकी सिनी मूल रुपमा कर्नाटकी हुन्। कलामा रुचि राख्ने उनको चित्रकला र अभिनयका साथै […]

‘बडी सेमिङ’लाई पछाडि छोड्दै कसरी बनिन् हरनाज मिस युनिभर्स?

भारतलाई २१ वर्षपछि मिस युनिभर्सको ताज मिलेको छ र भारतकी हरनाज सन्धु यसको माध्यम बनेकी छन्। पञ्जावको मोहालीमा बस्ने हरनाज सन्धुकी आमा चिकित्सक हुन् । हरनाज सौन्दर्य प्रतियोगितामा १७ वर्षको उमेरदेखि सहभागी हुँदै आएकी छन्। यो भन्दा पहिले सन् २०२१ मा उनले ‘मिस डिवा – २०२१’ को ताज जितिसकेकी छन्। सन् २०१९ मा उनले फेमिना […]

सौन्दर्य प्रतियोगितामा विजयीको ताज स्टेजमै खोसियो

कोलम्बो, (एजेन्सी) श्रीलंकाको एकजना सौन्दर्य प्रतियोगिताको विजयी महिलाले आफू पारचपाचुके भएको विश्वासमा स्टेजमै आफूलाई अयोग्य घोषित गरेर ताज खोसिएको बताएकी छन् । विवाहित महिलाहरूबीच गराइएको सौन्दर्य प्रतियोगिताको सन् २०२१ का लागि मिसेज श्रीलंका पदवी जितेको केही क्षणमै पुष्पिका दि सिल्भाले अपमान सहनुपरेको थियो । स्टेजमै गतवर्षको मिसेज श्रीलंका विजेता क्यारोलिन जुरीले उनी पारपाचुके महिला भएको […]