नर्भिकमा मृगौला, मूत्रनली र प्रोस्टेटका बिरामीलाई फ्री ओपिडी

विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिवार विशेष सेवा दिने भएको छ।

सम्बन्धित सामग्री

झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

छालाको उपचारका लागि नर्भिकमा भित्रियो नयाँ प्रविधि

नर्भिक अस्पतालमा छालाको उपचारका लागि नयाँ प्रविधि भित्रिएको छ । छालाको चाउरीपना, पिम्पल, दागलगायतका छाला सम्बन्धी सबै उपचारका लागि मल्ल ग्रुप अफ कम्पनीले नर्भिकमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको हो । यो उपचार पीडादायी नहुने र ३० मिनेट मै गर्न सकिनेछ । उपचार पछि छाला चम्किलो र स्वस्थ हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डर्मा क्लियर नामक उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट विस्तारै र कुशलतापूर्वक हटाइन्छ । यसले छाल

डा नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु

करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन्।

डा. नूतन शर्मा अब नर्भिकमा

वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् । करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् । अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् । काठमाडौँको थापाथलीस्थित नर्

तीजको विदामा पनि नर्भिकमा ओपीडी सेवा

काठमाडौं । नर्भिक अस्पतालले तीजको विदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ । सार्वजनिक विदाको दिन भए पनि ओपीडी सेवा भने संचालन गरिने नर्भिकले जनाएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तीजको सार्वजनिक विदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपीडी सेवा दिनेछन् । कार्डियोलोजीका डा. जेपी जैसवाल, अर्थोपेडिकका डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोका डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट

नर्भिकमा स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन् । मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन् । नर्भिकले तीन साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अ...

नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपीडी हुने

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् ।नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपीडी सेवा दिने भएका हुन् ।सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपीडी सेवामा सहभागिता जनाई […]

माओवादी अध्यक्ष प्रचण्ड नर्भिकमा

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका

प्रचण्ड नर्भिकमा

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आज शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् । प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । श्रेष्ठको उपचार नर्भिक अस्प...

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

देशकै स्तरीय अस्पतालको रूपमा स्थापित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरूको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा रहेर महिलाहरूमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरूको उपचार थालेकी हुन् ।उनले हाल नर्भिक अस्पतालमा प्रत्येक […]