नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपीडी हुने

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् ।नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपीडी सेवा दिने भएका हुन् ।सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपीडी सेवामा सहभागिता जनाई […]