छालाको उपचारका लागि नर्भिकमा भित्रियो नयाँ प्रविधि

नर्भिक अस्पतालमा छालाको उपचारका लागि नयाँ प्रविधि भित्रिएको छ । छालाको चाउरीपना, पिम्पल, दागलगायतका छाला सम्बन्धी सबै उपचारका लागि मल्ल ग्रुप अफ कम्पनीले नर्भिकमा पहिलो पटक डर्मा क्लियर नामक उपचार सुरु गरेको हो । यो उपचार पीडादायी नहुने र ३० मिनेट मै गर्न सकिनेछ । उपचार पछि छाला चम्किलो र स्वस्थ हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डर्मा क्लियर नामक उपचारमा तीन चरणहरु पर्दछन् । पहिलो चरणमा मरिसकेको छालाका कोशिकाहरूलाई छालाको बाहिरी तहबाट विस्तारै र कुशलतापूर्वक हटाइन्छ । यसले छाल