डा नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु

करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन्।