प्रचण्ड नर्भिकमा

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आज शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् । प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । श्रेष्ठको उपचार नर्भिक अस्प...

सम्बन्धित सामग्री

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।  प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् । रासस

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।  प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनेछन् । रासस

नियमित जाँचका लागि प्रधानमन्त्री प्रचण्ड दम्पती नै नर्भिकमा

प्रधानमन्त्री प्रचण्ड मुटुको जाँचका लागि अस्पताल पुगेका हुन्। उनको इको, टीएमटी लगायत मुटु सम्बन्धी केही परीक्षण गरिने बताइएको छ। 'प्रधानमन्त्री प्रचण्डको कार्डियो सम्बन्धी परीक्षणहरु भइरहेको छ', अस्पताल स्रोतले भन्यो।

नेता केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिकमा

काठमाडौं । पार्टी नेता कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । सोमबार साँझ उनी प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेको अस्पताले स्रोतले जनाएको छ । माओवादी नेता केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको […]

माओवादी अध्यक्ष प्रचण्ड नर्भिकमा

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शुक्रबार नर्भिक अस्पताल पुगेका छन् । दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ४ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन् ।नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भेटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका