सुदूरपश्चिममा चार दिनभित्र चार सयभन्दा बढी परकम्प : भूकम्प र परकम्पको जोखिम कायमै

काठमाण्डाै - गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प  गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा  ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो। शनिवार हिजाे बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।भट्टराईका अनु...

सम्बन्धित सामग्री

जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।

बझाङमा रोकिएको छैन परकम्प

काठमाडौं : बझाङमा मंगलबार दिउँसोको भूकम्पपछि परकम्पको क्रम रोकिएको छैन। बुधबार बिहान मात्रै दुई परकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।बिहान  ५ बजेर ४३ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। यसअघि बिहान ४ बजेर २७ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो। यसअघि पनि राति १२ बजेर ५० मिनेटमा ४.३ को परकम्प गएको केन्द्रले जनाएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ को भूकम्पपछि अपराह्न ५ बजेर ३८ मिनेटसम्ममा ४.१ देखि ५.१ सम

डोटी भूकम्पपछि ३ सय बढी परकम्प : के सङ्केत गर्छ ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ । कार्तिक २२ गते डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो, ५ जना घाइते भए । डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण केही कच्ची घरहरू भत्किए । मध्यम स्तरको भूकम्प गएका कारण ठुलो मानवीय तथा भौति

डोटी भूकम्पपछि ३०० परकम्प

२६ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । […]

डोटीमा आज पनि परकम्प

डोटीमा आज पनि परकम्प गएको छ । भूकम्पपछि अहिलेसम्म करिब तीन सय परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड...

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाण्डाै - सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प

काठमाण्डाै – गएराति भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको परकम्प गएको हो । परकम्पको धक्का काठमाण्डौ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बेलाबेला परकम्प जाने गरेको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीका अनुसार गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ...

दोलखामा ३  दशमलव ७ रेक्टर स्केलको परकम्प

काठमाण्डाै - दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३  दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो । यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

लमजुङको भुलभुलेमा आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

काठमाण्डाै - लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो । त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहा...

गोरखा भूकम्पपछि ५० हजारभन्दा धेरै परकम्प

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।  यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको  छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...