जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।

सम्बन्धित सामग्री

४ दिनमा ४३९ पटक परकम्प

शुक्रबार मध्यरात जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएयता मात्र ४ सय ३९ पटक परकम्प गएका छन् । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसमध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको छ । जसमा सबैभन्दा ठूलो परकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको थियो ।

सिन्धुपाल्चोकमा लगातार दुई पटक भूकम्पको धक्का

काठमाडौं, कात्तिक १ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटा परकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा समान ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ […]