डोटी भूकम्पपछि ३०० परकम्प

२६ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् । आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । […]

सम्बन्धित सामग्री

डोटी भूकम्प : सुदूरपश्चिममा २ सय परकम्प

गत राति डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि सुदूरपश्चिमका विभिन्न स्थानमा दुई सयवटा परकम्प गइसकेको बताइएको छ ।