विमानस्थलको फोहोर बुधबारदेखि महानगरले नउठाउने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

विमानस्थलको फोहोर नउठाउने महानगरको चेतावनी

विराटनगर महानगरपालिकाले विमानस्थलको फोहर नउठाउने चेतावनी दिएको छ । कर नतिर्ने संघ, संस्था, कार्यालय, फर्म, व्यवसायलगायतलाई कर तिर्न भनेपनि त्यस्ता संस्थाहरुले कर नतिरेपछि विमानस्थलको फोहोर नउठाउने चेतावनी महानगरपालिकाले दिएको हो । विमानस्थलले अहिलेसम्म महानगरलाई कुनै पनि कर तिरेको छैन । महानगरले सम्पत्ति कर, बहाल कर तिर्न र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको […]

नौ दिनदेखि उठेन भिभिआइपी क्षेत्रको फोहोर

वार्ता नगरी फोहोर नउठाउने महानगरको अडान काठमाडौं महानगरले भिभिआइपी क्षेत्रको फोहोर नउठाउँदा सिंहदबार, बालुवाटार र शीतलनिवास क्षेत्रमा फोहोर थुप्रिएको छ । सिंहदरबारले स्थानीय तहलाई सहयोग नगरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले...

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ […]

साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।

कुहिने र नकुहिने नछुट्याए साउनदेखि काठमाडौं महानगरले फोहोर नै नउठाउने

फोहोर फाल्ने क्रममा बुधबार बन्चरेडाँडाका स्थानीय र प्रहरीबीच झडप, फोहोर नै नफाली फर्किए ट्रक उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने...

कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्टाएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् । ‘नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् ।  आफूले  फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्

भरतपुरमा फोहोर नउठ्दा दुर्गन्धित

चितवन । चितवनको भरतपुरमा विगत एक हप्तादेखि फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरले फोहोर व्यवस्थापन गर्ने भन्दै ५ सय रुपैयाँ लिने तर एक हप्तासम्म पनि फोहोर नउठाउने भन्दै सडक नजिकका व्यवसायीले विरोध गरेका छन् । भरतपुरको मुख्य बजार नारायणगढको दायाँ र बाँया फोहोर थुप्रिएको छ । पुल्चोक, शहिद चोक, लायन्स चोकमा फोहोरको थुप्रोले गर्दा […]

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं–काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ । महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो । हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् । यद्यपि केही […]