कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्टाएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् । ‘नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]