काठमाडाैँ- काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्धन मेला’ हुने भएको छ। नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवर्द्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसाेसिएसन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो। मेलाका संयोजक एवं एसाेसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए। मेलामा जुत्ता चप्पल […]