काठमाडौं । जुत्ता चप्पल व्यापार मेला आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला सुरु भएको हो । उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेला भदौ २० गतेसम्म सञ्चालन हुनेछ । मेलाका […]