काठमाडौँ – ललितपुरमा जुत्ता–चप्पल व्यापार मेला आयोजना गरिने भएको छ। ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित उक्त मेला आयोजना गरिएको हो। नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूह स्वदेशमा उत्पादित जुत्ता–चप्पल र स्वदेशी ब्राण्डलाई आमउपभोक्ताबीच परिचित गराउने, उपभोक्ताबीच पुर् याउने र आमउपभोक्तालाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन […]