भृकुटीमण्डपमा जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठद्धारा उद्घाटन काठमाडौंको प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा बुधबारबाट जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत् मेला हो । प्रदर्शनीको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपको बृहत जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको बढ्दो आकर्षण

काठमाडौं, चैत २० । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा लागी रहेको छ । आयोजक तथा बोस सुजका सञ्चालक गंगा श्रेष्ठका अनुसार जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र […]

भोलिदेखि पोखरामा लेखनाथ महोत्सव

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पोखराको तालचोकमा भोलि (बिहीबार)देखि १८औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवमा ३ सय ३७ वटा स्टल रहने छन् । १८ पुससम्म सञ्चालन हुने उक्त महोत्सवमा फुड फेस्टिबल, औद्योगिक व्यापार मेला, अटोमोबाइल प्रदर्शनी, वित्तीय, सेवामूलक, स्थानीय क्षेत्रमा उत्पादित वस्तु, सुन्तला, माछा, मौरी, कफि, दुग्ध उत्पादनसहित […]

कात्तिकमा सार्क व्यापार मेला

नेपालमा आउँदो कात्तिक १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा सार्क व्यापार मेला हुने भएको छ । मेलामा पर्यटन, फुड फेस्टिबल, कला, संस्कृति, मनोरञ्जनलगायतका क्रियाकलाप समावेश गरिने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी महाशाखाका निर्देशक तेजसिंह विष्टले बताए । क्षेत्रीय उन्नतिका लागि व्यापार ‘रिजनल प्रोस्पेरिटी थ्रु टेड’ मूल नारा दिइएको सो मेलामा सार्कका सदस्य राष्ट्रहरु स्वदेशी व्यापारी गरी करिब ३ सय ५० प्रदर्शनी स्टल रहनेछन् । मेलामा समुद्र पारिका २ हजार, सार्क क्षेत्रका ६ हजार, स्थानीय व्यापारी ५ हजार, स्थानीय जनता १ लाख ५० हजार गरी १ लाख ६३ हजार दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकहरुको रहेको छ । मेला अवलोकनका लागि सामान्य शुल्क लाग्ने बताइएको छ । मेलामा टेक्सटाइल तथा रेडिमेड गार्मेन्ट, हेन्डिक्राफ्ट, गाडी तथा गाडीका पार्टपुर्जा, फर्निचर तथा त्यसका सामान, जुट तथा प्लास्टिकका सामान, स्वास्थ्य तथा सरसफाइका सामान, छालाका सामान, जडिबुटी, गहना खेलकुद, घरायसी प्रयोजनका सामान, खेलौना तथा भान्साका सामान गरी २५० भन्दा बढी वस्तु समावेश हुने बताइएको छ । यसैगरी, मेलामा सूचना र प्रविधि, बैंकिङ बिमा विज्ञापनलगायतका विषयमा पनि प्रदर्शन गरिने विष्टले बताए । मेलामा चीन, युरोपियन युनियन, म्यानमार, कोरिया, जापान, अमरिका लगायतका ९ राष्ट्रका प्रतिनिधिहरू अवलोकनर्ताका रूपमा आउने भएका छन् । वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

महिला चेम्वरद्वारा दशैं र तिहार व्यापार मेला- २०२१ प्रदर्शनी गरिंदै

असोज १२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवर्द्धनको लागि दशैं- तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ । असोज १३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटि सेन्टर कमलपोखरी, काठमाडौंमा आयोजना हुने उक्त मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् । नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको महिला चेम्बरले आयोजना गर्ने उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास  आयोजकले लिएको छ । नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुंदै आइरहेको  बताएको छ ।

जुत्ता, चप्पल, व्यापार मेला तथा प्रर्दशनी शुरू

काठमाडौं । जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरु भएको छ । स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ भृकुटीमण्डपमा मेला सञ्चालन भएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोभिडपछि गरेको यो पहिलो बृहत् मेला हो । मेलामा फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, […]

भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु

काठमाडौं । भृकुटीमण्डपमा आजबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत मेला हो । प्रदर्शनीको समुद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठल...