फुटवेयर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने मेलामा मेलामा उपभोक्ताले भारी छुटमा गुणस्तरीय जुत्ताचप्पल किन्न पाउने मेला आयोजक समितिका उपसंयोजक सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा रन, शिखर, सुल्याण्ड, हाइलाइफ, क्रसरोड, ल्याण्डवाक, स्मार्ट सुज, युनाइटेड लेदर, फस्र्ट वाक, बिएफ स्पोर्ट, सफ्टटच, गोल्ड स्टार, कोसेली, म्याजिक, बोस सुज, फुट स्टेप, केटिएम, फिट राइट, स्टाइललगायतका ब्राण्डका जु...