काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला २०७९ सुरु भएको छ ।उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । सचिव पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनु पर्ने उनको भनाइ छ ।फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको […]