आर्थिक कोणबाट गाँजा खेती

हालै युरोप महादेशका जर्मनीलगायत केही देशले गाँजा खेतीलाई वैधानिकता दिँदै व्यापारका लागि खुला गर्ने भन्ने समाचार आएको छ । त्यसैले नेपालमा पनि गाँजा खेती र गाँजाजन्य उत्पादनको व्यापार किन नगर्ने ? भन्ने सम्बन्धमा केही लेख्दै छु । हुनत गाँजाका सम्बन्धमा भन्नु पर्दा संयुक्त राष्ट्र संघले अझै पनि कानुनीरूपमा गाँजालाई लागू पदार्थका रूपमा वर्गीकरण गरेको छ […] The post आर्थिक कोणबाट गाँजा खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कनकाई नगरपालिकाले गाँजा खेती प्रवर्द्धन गर्ने

झापाको कनकाई नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कनकाई नगरपालिका क्षेत्रमा गाँजा खेतीको प्रवर्द्धन र विस्तार गर्ने नीति प्रस्तुत गरेको छ ।

गाँजा खेती सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ- सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको छ&nd...

गाँजा खेती वैध बनाउनुपर्ने पक्षमा आरजु

काठमाडौं, १७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले गाँजा खेतीलाई वैध बनाउन सरकारसँग छलफल गर्ने भएको छ । आज (आईतबार) बसेको बैठकमा समितिकी सभापति आरजु राणा देउवाले गाँजा खेतीबारेमा प्रस्ताव राखेकी थिईन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीबारे अध्ययनलाई पनि समावेश गरेको थियो । गाँजा खेतीमा रहेको प्रतिबन्ध […]

गाँजा खेती वैध बनाउनुपर्ने पक्षमा आरजु

काठमाडौं, १७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले गाँजा खेतीलाई वैध बनाउन सरकारसँग छलफल गर्ने भएको छ । आज (आईतबार) बसेको बैठकमा समितिकी सभापति आरजु राणा देउवाले गाँजा खेतीबारेमा प्रस्ताव राखेकी थिईन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीबारे अध्ययनलाई पनि समावेश गरेको थियो । गाँजा खेतीमा रहेको प्रतिबन्ध […]

गाँजा खेती गर्ने कृषकलाई पाँच लाख आर्थिक सहयोग

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावति गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने किसानलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन […]

कसरी धान्ला नेपालले गाँजा खेती ?

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा ‘ग्रिन गोल्ड’ अर्थात ‘हरियो सुन’का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ। तर, यसका लागि राष्ट्रिय कानून संशोधन गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय अभिसन्धिलाई पनि तदनुकूल मिलान गर्नुपर्ने अवस्था छ। लामो समयदेखि केही अभियन्ताले गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्। […]

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

गाँजाबाट आर्थिक समृद्धि

दक्षिण अफ्रिकामा गाँजालाई औषधि उपचारको रूपमा प्रयोग गर्न कानुनी मान्यता दिइएको छ। धेरैलाई लाग्नसक्छ, सरकारको यो निर्णयसँगै गाँजाको उत्पादन बढेको हो। त्यसो पक्कै होइन। वर्षौँदेखि दक्षिण अफ्रिकाका धेरै स्थानमा गाँजा खेती हुने गरेको थियो। त्यो खेतीलाई सरकारको चासो दिएर हेरेको भने थिएन। अहिले सरकारले कानुनी रूपले गाँजा उत्पादनलाई प्रेरित नै गरेको छ। यसलाई बढी व्यावसायिक […]

गाँजा खेतीसँग जोडिएको आर्थिक समृद्धि

आयुर्वेदमा विजय भनेर चिनिने र औषधिको रूपमा प्रयोग हुने गाँजाको खेती गर्न, ओसार पसार गर्न, प्रयोग गर्न नेपालमा प्रतिबन्ध छ  । हाम्रो शरीरमा भएका धेरै तत्त्व यसमा पाइने र ४०० भन्दा बढी रोगको औषधि बनाउन यो प्रयोमा आउँछ । नेपालमा पनि प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा बहस सुरु भएको छ । विघटित प्रतिनिधि सभाका ४५ जना सांसद्ले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो ।  विघटित प्रतिनिधि सभाका सांसदहरुले संसद् विघटन हुनुभन्दा अगाड

गाँजा खेती र आर्थिक समृद्धि

लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजा खेती गर्न थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ । नेपालमा प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा वहस सुरु भएको छ । विघटित प्रतिनिधिसभाका ४५ जना सांसद्हरूले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो । अहिले सांसदहरूले […]