आयुर्वेदमा विजय भनेर चिनिने र औषधिको रूपमा प्रयोग हुने गाँजाको खेती गर्न, ओसार पसार गर्न, प्रयोग गर्न नेपालमा प्रतिबन्ध छ । हाम्रो शरीरमा भएका धेरै तत्त्व यसमा पाइने र ४०० भन्दा बढी रोगको औषधि बनाउन यो प्रयोमा आउँछ । नेपालमा पनि प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा बहस सुरु भएको छ । विघटित प्रतिनिधि सभाका ४५ जना सांसद्ले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो । विघटित प्रतिनिधि सभाका सांसदहरुले संसद् विघटन हुनुभन्दा अगाड