काठमाडौं, १७ भदौ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिले गाँजा खेतीलाई वैध बनाउन सरकारसँग छलफल गर्ने भएको छ । आज (आईतबार) बसेको बैठकमा समितिकी सभापति आरजु राणा देउवाले गाँजा खेतीबारेमा प्रस्ताव राखेकी थिईन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीबारे अध्ययनलाई पनि समावेश गरेको थियो । गाँजा खेतीमा रहेको प्रतिबन्ध […]