गाँजा खेती र आर्थिक समृद्धि

लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजा खेती गर्न थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ । नेपालमा प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा वहस सुरु भएको छ । विघटित प्रतिनिधिसभाका ४५ जना सांसद्हरूले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो । अहिले सांसदहरूले […]

सम्बन्धित सामग्री

गाँजाबाट आर्थिक समृद्धि

दक्षिण अफ्रिकामा गाँजालाई औषधि उपचारको रूपमा प्रयोग गर्न कानुनी मान्यता दिइएको छ। धेरैलाई लाग्नसक्छ, सरकारको यो निर्णयसँगै गाँजाको उत्पादन बढेको हो। त्यसो पक्कै होइन। वर्षौँदेखि दक्षिण अफ्रिकाका धेरै स्थानमा गाँजा खेती हुने गरेको थियो। त्यो खेतीलाई सरकारको चासो दिएर हेरेको भने थिएन। अहिले सरकारले कानुनी रूपले गाँजा उत्पादनलाई प्रेरित नै गरेको छ। यसलाई बढी व्यावसायिक […]

गाँजा खेतीसँग जोडिएको आर्थिक समृद्धि

आयुर्वेदमा विजय भनेर चिनिने र औषधिको रूपमा प्रयोग हुने गाँजाको खेती गर्न, ओसार पसार गर्न, प्रयोग गर्न नेपालमा प्रतिबन्ध छ  । हाम्रो शरीरमा भएका धेरै तत्त्व यसमा पाइने र ४०० भन्दा बढी रोगको औषधि बनाउन यो प्रयोमा आउँछ । नेपालमा पनि प्रतिबन्धित रहेको गाँजा खेतीलाई वैधानिक खेती गर्ने विषयमा बहस सुरु भएको छ । विघटित प्रतिनिधि सभाका ४५ जना सांसद्ले नेपालमा गाँजा खेती वैधानिक रूपमा हुनुपर्ने माग राखेपछि यसको बहस सुरु भएको हो ।  विघटित प्रतिनिधि सभाका सांसदहरुले संसद् विघटन हुनुभन्दा अगाड