सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावति गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने किसानलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन […]