सिरहामा अलपत्र सडक निर्माण सुचारु गर्न माग गर्दै मार्च

सिरहाको दक्षिणी सीमावर्ती लगडीगदियानी–गोलबजार सडक निर्माण सुचारु गर्न माग गर्दै हुलाकी सडक संघर्ष समिति सिरहाले थालेको दुईदिने पैदलमार्च गोलबजार आइपुगेको छ। ठेक्का सम्झौता भएको दुई वर्ष आठ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने...

सम्बन्धित सामग्री

त्रि-नगर नाकामा प्लान्ट क्वारेन्टिन सुचारु गर्न माग

धनगढी– कञ्चनपुरको गड्डा चौकीस्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिन सुचारु गर्न कैलाली उद्योग वाणिज्य संघले माग गरेको छ । उक्त क्वारेन्टिन कार्यालयको टुरमुकाम कार्यालय बन्द भएपछि खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएको कारण संघले सुचारु गर्न माग गरेको हो । संघले शनिबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेको हो । […]

बीमा कार्यक्रम सबै अस्पतालमा सुचारु गर्न एमालेको माग

‘बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ।’...

हिल्सा नाका सुचारु गराउन जनप्रतिनिधिहरुको माग

हुम्ला – कोरोनापछि बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाका सञ्चालनमा ल्याउनका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले माग गरेका छन्। हुम्लावासीको व्यापार व्यवसाय ठप्प रहेको र बेरोजगार युवायुवतीले काम गर्न नपाएको भन्दै नाका सुचारुका लागि सरकारसँग जनप्रतिनिधिहरुले माग गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले कोरोनाको कारण हिल्सा नाका बन्द रहेकोले त्यसलाई सुचारु गर्न सरकारसँग माग […]

इन्जिनियर्स एसोसिएसनको निर्वाचन : तत्काल मतगणना सुचारु गर्न माग

विभिन्न दल निकट इन्जिनियरहरूका संघ संगठनले नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्काल सुचारु गर्न  माग गरेका छन् । काँग्रेस, लोसपा लगायतका दल निकट इन्जिनियरहरूको संघ संगठनले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्यामकिशोर यादवले तत्काल मतगणना सुरु गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरे । यादवले निर्वाचन समितिसँग मतगणनाको कामलाई नरोक्न माग गर्दै मतगणना रोकेर समग्र निर्

उजुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको […]

दुई हप्तापछि मोबाइल सेवा सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दुई हप्तापछि मोबाइल सेवा सुचारु भएको छ। गाउँपालिकाको इलिङ लेकमा बिग्रिएको मोबाइल टावरको मर्मत गरिएपछि सेवा सुचारु भएको हो। नेपाल टेलिकम हुम्लाका लाइनम्यान गोरा महतले हिमपातले बिग्रिएको टावरमा प्राविधिक पुगेर मर्मत गरिएपछि दुई हप्तापछि सेवा सञ्चालनमा आएको बताए। टावरमा खराबी आएपछि माग १४ गतेबाट उत्तरी नाम्खा गाउँपालिका सञ्चार सम्पर्कविहीन […]

कर्णालीको संसद् सुचारु

सुर्खेत-कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएका माग पूरा गर्ने लिखित सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुचारु भएको छ ।मंगलबार बसेको सर्वदलिय बैठकले सात बुँदे लिखित सहमतिपछि संसदमा रहँदै आएको अबरोध हटेको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । एमालेले प्रदेश सरकारले सञ्चालन […]

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

सुनको आयात तथा बिक्री वितरण सुचारु गर्न नेपाल सुनचाँदी महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ । महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन बिक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्री–वितरण नभएको सुनको

अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी  : मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्‍तर्गत स्याउले सडक सुचारु भएको छ।उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ।शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपच