सुर्खेत-कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएका माग पूरा गर्ने लिखित सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुचारु भएको छ ।मंगलबार बसेको सर्वदलिय बैठकले सात बुँदे लिखित सहमतिपछि संसदमा रहँदै आएको अबरोध हटेको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । एमालेले प्रदेश सरकारले सञ्चालन […]