अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी  : मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्‍तर्गत स्याउले सडक सुचारु भएको छ।उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ।शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपच

सम्बन्धित सामग्री

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

एकतर्फि सञ्चालनमा आयाे पूर्व-पश्चिम राजमार्ग

दाङ – लागातारकाे वर्षाका कारण आएकाे पहिराेले अवरुद्ध गरेकाे पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा आएकाे छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङकाे लमही-अमिलीया सडकखण्डकाे तिलकन्याखोला नजिकै पहिरो खस्दा बाटो अवरुद्ध सडक एकतर्फि रुपमा आएकाे हाे । लमही नगरपालिका-९ तिलकन्या नजिक खाेला नजिक बिहान पहिराे झर्काे थियाे । लगातारको झरीले पहिरो खस्दा आवागमन ठप्प भएको थियाे । डाेजरकाे सहायताले नेपाल […]

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

दाङ– बिहानबाट अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। दाङमा कार र मोटरसाकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि कार चालकलाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरिएको थियो। वडा प्रहरी कार्यालय लमहीमा भएको छलफल र कार चालक पक्राउ परेपछि अवरुद्ध राजमार्ग सुचारु भएको हो। कार चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमति भएको प्रहरी […]

चालक पक्राउ नगरेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दाङ – राप्ती गाउँपालिका- १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ। गएराति पौने ९ बजे लमही नगरपालिका- ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका- १ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो। फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ […]

नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेन

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजाे बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन। वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण  भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३०  घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन। हिलोका कारण ...

छ घण्टापछि सञ्चालनमा आयो पूर्व–पश्चिम राजमार्ग

मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ।...

युवक हत्या प्रकरणः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनगढी– मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएपछि बुधबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका हुन्। प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भइरहेको बताएपछि केहीबेर अवरुद्ध राजमार्ग खुलाइए पनि पुनः अवरुद्ध पारिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा […]

दुई घण्टाको अवरोधपछि पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

सवारी दूर्घटनामा एकजनाको मृत्युपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग दुई घण्टापछि सञ्चालनमा आएको छ। आज सोमबार बिहान ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा प्रदेश नम्बर–०३–००१ क ००९५ नम्बरको टिप्परले  को २ च २६३२...

अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अझै खुलेको छैन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको बडेरा र बनकट्टीमा रहेको डाईभर्शन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार बिहानै बाढीले ती दुबै डाइभर्सन बगाएपछि भुमहीदेखि सुनवल पुग्ने ६ किलोमिटर दुरीको बाटो अवरुद्ध भएको छ भने सुनवल नगरपालिका ४ स्थित तुरिया पुल पनि क्षति भएपछि सुनवलदेखि खैरेनी पुग्ने बाटो पनि अवरुद्ध छ । पूर्वपश्चिम यात्रा गर्ने यात्री एवं सवारी साधनहरु अहिले जिल्लाको वैकल्पिक बाटो भुमही–भैरहवा बाइपास हुँदै आवत

अझै पूर्ण रुपले सञ्चालनमा आएन पूर्व-पश्चिम राजमार्ग

नवलपरासी - लगातारकाे वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाएर बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बिहीवार राति डाइभर्सन बगाएपछि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । करिब २९ घण्टापछि मर्मत गरेर आज बिहान २ बजेदेखि गाडी सञ्चालनको प्रयास गरे पनि गाडीहरू सहज रुपमा वारपार हुन नसकेको सिं...