पार्टनर कनेक्ट कार्यक्रम आयोजना गर्दै माइक्रोसफ्ट नेपाल

माइक्रोसफ्ट नेपालले १२ अक्टोबरमा अर्थात आज माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ आयोजना गर्ने भएको छ । कार्यक्रम ६ बजे बेलुका देखि १० बजे रातिसम्म चल्ने छ । माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ म्यारियट काठमाडौँमा आयोजना गर्ने भएको हो । कार्यक्रममा माइक्रोसफ्टका पार्टनरसँग भेटघाट हुनेछ भने  ३-४ ओटा विधामा अवार्ड वितरण समेत गरिनेछ ।  माईक्रोसफ्टसँग जोडिएका...

सम्बन्धित सामग्री

नेपालमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक

माइक्रोसफ्टले नेपालमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक गरेको छ । डिजिटल रूपमा माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रल सार्वजनिक भएको हो । यसले स्थानीय साना तथा मध्यम वर्गीय व्यवसाय तथा गैरनाफा संस्थाहरुले नयाँ इनाभेसन गर्न र उत्पादकलाई एआई टूलको प्रयोग गरेर वृद्धि गर्न सहयोग गर्नेछ ।  माइक्रोसफ्ट डाइनामिक ३६५ बिजनेश सेन्ट्रलले नेपाली...

गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले किन गरिरहेका छन् कर्मचारी कटौती ?

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।  यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् ।...

विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ म कुनै पनि माइक्रोसफ्ट ३६५ एपहरु पनि चल्न छाड्ने छन् । कम्पनीले चाँडै यस बारेमा नोटिफिकेसन पनि पठाउने बताएको छ । माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई नयाँ विन्डोको भर्सन चलाउनलाई समेत सुझाव दिने जनाइएको छ । कम्पनीले विन्डोज ११ इन्स्टल गर्नका लागि सुझाव दिनेछ । विन्डोज ११ मा अपडेट हुन...

अब माइक्रोसफ्ट टिम्समा लाइभ प्रोजेक्ट पनि शेयर गर्न मिल्ने

अब माइक्रोसफ्ट टिम्समा लाइभ प्रोजेक्ट पनि सेयर गर्न मिल्ने भएको छ । यसले रियल टाइम कोलाबोरेसनका लागि सहयोग पुर्याउने गर्दछ । यसले परम्परागत डक्युमेन्टको शैलीलाई एडभान्सड प्रविधिसँग जोडेर काम गर्न सहज वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ । यसलाई टिम्सले फल्युड फ्रेमवर्क पनि नाम दिएको छ ।   माइक्रोसफ्टका पार्टनर एसेन्चुअर, फ्रेम डटआईओ र हेक्जागनले टिम्समा लाइभ सेयर...

माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट यसरी रोक्नुहोस्

माइक्रोसफ्ट टिम्स भिडियो कन्फेरेन्सिङमा एकदमै चर्चित भईरहेको एप हो । लामो समय सम्म कल गर्न पाउने र धेरै सहभागीहरु जोइन गर्न मिल्ने हुँदा यो एप अझै चर्चित बन्दै गएको हो । राम्रो फिचरहरु भएता पनि यो एप पिसी खोल्ने बित्तिकै स्वतः रुपमा सुरु हुने गर्दछ जसले गर्दा प्रयोगकर्ताहरुलाई समस्या सिर्जना गरिरहेको हुन्छ । आज हामी माइक्रोसफ्ट टिम्सलाई अटो रुपमा अन हुनबाट कसरी रोक्ने...

माइक्रोसफ्ट टिम्समा चार गम्भीर सुरक्षा समस्या

माइक्रोसफ्ट टिम्समा चार ओटा गम्भीर सुरक्षा समस्या भेटिएको छ । सुरक्षा अन्वेषकहरुले माइक्रोसफ्ट टिम्समा सुरक्षा समस्या भेटाएका हुन् । यसलाई प्रयोग गरेर आक्रमणकर्ताहरुले आइपी एड्रेस, स्पुफ लिकं र प्रिभ्यू चोरि गर्न सक्छन् । यति मात्रै नभएर यो सुरक्षा समस्याले गर्दा ह्याकरहरुले कम्पनीको इन्टर्नल सेवाहरु पनि चोर्न सक्छन् । पोजिटिभ सेक्युरिटीको अन्वेषकहरुले यी कुराको...

माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, एप्पल पर्‍यो पछि

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दौडमा माइक्रोसफ्ट पहिलो नम्बरमा उक्लिन सफल भएको छ । शुक्रबारको बजार मूल्य अनुसार माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । शुक्रबार बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४३ ट्रिलियन डलरमा झरेको छ । आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले […]

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसार अब हरकसैले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट पासवर्ड हटाएर साइन इन गर्ने अरु प्रक्रिया प्रयोग गर्न सक्नेछन् । पासवर्ड सम्झिनु र पासवर्ड म्यानेजर प्रयोग गर्नु भन्दा माइक्रोसफ्ट अथेन्टिकेटर एप, विन्डोज हेल्लो, सेक्युरिटी की वा एसएसएमएस वा ईमेल कोड प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले...

इजरायली समूहले विन्डोज ह्याक गर्ने प्रविधि विक्री गर्यो: माइक्रोसफ्ट

एजेन्सी। एक इजरायली समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि विक्री गरेको माइक्रोसफ्ट तथा मानव अधिकारवादी समूह सिटीजन्स ल्याबले बताएका छन्। क्यान्डिरु नामको समूहले भेन्दुर नामको ह्याकिङ प्रविधि बनाएर बेचेको आरोप माइक्रोसफ्ट र सिटीजन्सले लगाएको छ। कम्पनीले क्यान्डिरुसँग सम्पर्क गर्ने प्रयास गर्दा असफल भएको बताएको छ। मंगलबार मात्रै माइक्रोसफ्टले विन्डोज ह्याक हुने खतरा बढेकाले नयाँ अपडेट गर्न आग्रह गरेको छ।

भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी

एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।