भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी

एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।

सम्बन्धित सामग्री

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो । अमेरिका बाहिरको सार्वजनिक …

बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस बने विश्वकै धनी

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।