गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले किन गरिरहेका छन् कर्मचारी कटौती ?

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।  यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् ।...

सम्बन्धित सामग्री

यी कारणले गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गर्दै छन् कर्मचारी कटौती

विश्वका ४ ठूला प्राविधिक कम्पनीहरू(गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाले गत महिनाहरूमा हजारौं कर्मचारीहरूलाई कम्पनीबाट बाहिर निष्कासित गरिरहेका छन् । आर्थिक समस्या र व्यवसायलाई व्यवस्थित बनाउन रोजगारी कटौती गरिरहेको कम्पनीहरुको भनाइ छ ।  यी कम्पनीहरूमा डाउनसाइजिङ वा लेअफहरू हुनुको मुख्य कारण सबैले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा धेरै लगानी गरिरहेकोलाई मान्न सक्छन् ।...

किन त्रस्त बन्दैछ प्रविधि क्षेत्र, कहिले रोकिएला रोजगारी कटौतीको होड ?

काठमाडौं । अमेरिकी वेब सेवाप्रदायक कम्पनी याहूले २० प्रतिशतभन्दा धेरै कर्मचारीलाई कामबाट निकाल्दैछ । कम्पनीको व्यापार पुनःसंरचनाको योजना अनुसार कम्पनीले ८ हजार ६०० कर्मचारीहरूमध्ये सो स्तरमा कर्मचारीलाई बर्खास्त गर्दैछ । कम्पनीले विज्ञापन एकाईको पुनःसंरचना गर्दैछ । वर्षको अन्त्यसम्ममा यो विभागका आधाभन्दा धेरै कर्मचारीले जागिर गुम्नेछ । हप्ताको अन्त्यमा मात्रै झन्डै १ हजार कर्मचारी प्रभावित हुने बताइएको छ ।  मागमा आएको कमी, उच्च महँगी र ब्याजदरमा भइरहेको वृद्धिका कारण प्रविधि कम्पनीहरू मारमा परेका छन् । यस्तोमा कम्पनीहरुले धमाधम रोगारी कटौती गरिरहेका छन् ।  अवस्था फेरिँदै गर्दा माइक्रोसफ्ट, डिज्नीले पनि खर्च कम गर्न व्यापक कर्मचारी कटौतीको घोषणा गरेका छन् । माइक्रोसफ्टको स्वामित्वको सोर्स डेभलपर कम्पनी गिटल्याबले पनि १० प्रतिशत कर्मचारीलाई बोरोजगार बनाउँदैछ । कठिन व्यापारिक अवस्थातर्फ औंल्याउँदै कर्मचारी कटौती गर्न लागेको हो । यसअघि नै माइक्रोसफ्टले पनि ठूलो संख्यामा कर्मचारी कटौती गरिसकेको छ । वाल्ट डिज्नीले पनि हालै ३ दशमलव ६ प्रतिशत कर्मचारीलाई निकाल्ने घोषणा गरेको थियो । एजेन्सी

३ हजार कर्मचारी कटौती गर्ने एसएपीको घोषणा

काठमाडौं । जर्मन टेक कम्पनी एसएपी (साप)ले यो वर्ष तीन हजार कर्मचारी कटौती गर्ने भएको छ । यो संख्या उसको कुल कर्मचारीको २.५ प्रतिशत हो । यसअघि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता टेक कम्पनीले पनि कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । सापमा विश्वभरबाट गरी करिब १२ हजार कर्मचारी छन् । उनीहरुमध्ये झण्डै ३ हजारको […]