माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, एप्पल पर्‍यो पछि

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दौडमा माइक्रोसफ्ट पहिलो नम्बरमा उक्लिन सफल भएको छ । शुक्रबारको बजार मूल्य अनुसार माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । शुक्रबार बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४३ ट्रिलियन डलरमा झरेको छ । आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले […]

सम्बन्धित सामग्री

मूल्यवान कम्पनीमा माइक्रोसफ्ट, एप्पललाई पछ्याउँदै एनभिडिया

विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पर्दै आएका कम्पनीहरू हुन्– माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), साउदी आराम्को, अमेजन, मेटा प्लाटफर्म (फेसबुक) जस्ता प्रख्यात ब्रान्ड । यी सबैलाई उछिनेर अब विश्वको मूल्यावान कम्पनी बन्ने सम्भावनाको नजिक पुगेको छ– एनभिडिया ।

एआई चिपमेकर एनभिडिया बन्यो विश्वकै चौथो मूल्यवान कम्पनी, गुगल र अमेजन पछि परे

अमेरिकी चिपमेकर कम्पनी एनभिडियाको बजार पुँजीकरण २ ट्रिलियन डलर अर्थात् २० खर्ब डलर पुगेको छ । योसँगै एनभिडिया २ ट्रिलियन डलर बजार मूल्य भएको विश्वकै पहिलो चिपमेकर कम्पनी मात्र बनेको छैन माइक्रोसफ्ट, एप्पल र साउदी अराम्कोपछि विश्वको सबैभन्दा मूल्यवान कम्पनीको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोग र लोकप्रियतासँगै सिलिकन भ्यालीस्थित […]

आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्दै एप्पल, नयाँ आइफोनमा उपलब्ध हुने

माइक्रोसफ्ट, गुगलसमेत विश्वका कैयन् ठुला प्रविधि कम्पनीहरुले आफ्नै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स विकास गरिसकेका छन् । गुगलले आफ्नो पछिल्लो पिक्सेल ८ सिरिजको फोनमा विभिन्न फिचरहरु राखेको छ । ती फिचरको मद्दतबाट प्रयोगकर्ताहरुले पिक्सेल स्मार्टफोनमा नयाँ अनुभव गर्न …

एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी

जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।

एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी

जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]

एप्पललाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

कात्तिक १३, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।  एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।  गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।  यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

उत्कृष्ट बन्दैछ इन्टरनेट ब्राउजर : एप्पल, गुगल र माइक्रोसफ्टबीच सहकार्य

हार्डवेयर तथा सफ्टवेयरको बजारमा गुगल, माइक्रोसफ्ट तथा एप्पल वास्तवमा सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । तर यिनै प्रतिस्पर्धी कम्पनीहरु प्रइोगकर्ताको इन्टरनट प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउनका लागि सहकार्यमा जुट्दैछन् । इन्टरनेट ब्राउजिङमा सुधार ल्याउने उद्देश्यका साथ एप्पल, गुगल …

एप्पल बन्यो २० खर्ब डलरको कम्पनी

कोरोना महामारीले विश्व अर्थतन्त्र धराशयी बन्दै गर्दा अमेरिकी टेक्नोलोजी कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन,