राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेको हो । विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै […]

सम्बन्धित सामग्री

प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न नेविसंघको माग

१८ चैत, काठमाडौं ।नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्ति हुनु पर्ने माग उठाएको छ । त्रिभुवन विश्वविद्यालयका कुलपति केशरजंग बराललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले उपकुलपतिले प्रस्तुत गरेको ४ वर्षे भिजन पेपर र सार्वजनिक गर्न माग गरेको छ । जनशक्तिको अभावले नतिजा प्रकाशनमा ढिलाई भएको उल्लेख गर्दै संघले विज्ञापन गर्न कुलपतिको […]

त्रिवि सेवा आयोगको भवन खाली गर्न र पदाधिकारी नियुक्ति गर्न अनेरास्ववियुको माग

काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्त गर्न माग गरेको छ। अनेरास्विविया त्रिवि जिल्ला कमिटीका संयोजक समिर राज बिष्टले आयोगका सदस्य हेमराम ढकाललाई ज्ञापनपत्र बुझाएका हुन्। १० महिनादेखि आयोग पदाधिकारी बिहीन रहँदा प्राध्यापक र कर्मचारीको सुरुवा बढुवा लगायतका काममा ढिलासुस्ती भएको छ। त्यसबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिमा…

त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न माग

एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।आयोगका सदस्य हेमराम ढकाललाई आईतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सेवाहरु चुस्तदुरुस्त बनाउन माग गरेको हो । त्रिवि सेवा आयोग १० महिनादेखि अध्यक्षबिहिन छ ।

रेडक्रसको पदाधिकारी नियुक्ति तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीमा सरकारले गरेको पदाधिकारी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । मन्त्रिपरिषद्को २०७९ जेठ ३१ गतेको बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । सरकारको सो निर्णय कार्यान्वयन नगराउन माग गर्दै अघिल्लो तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले रिट निवेदन दिएका थिए […]

संवैधानिक पदाधिकारी नियुक्ति : संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भएको हो । अधिवक्ता डा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ […]

भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् ।विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै त्यस्ता अनियमितता गर्ने […]

वैशाख २६ गतेको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट

गत वैशाख २६ गते संवैधानिक परिषदको बैठकले विभिन्न आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै सो नियुक्ति रोक्न माग गर्दै रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, …

पञ्चाङ्ग निर्णायक समितिमा शास्त्रज्ञ, ज्योतिर्विद् नियुक्तिको माग

नेपाल पञ्चाङ्ग निर्णायक समितिमा धर्मशास्त्र र ज्योतिष विषयका विज्ञलाई नियुक्त गर्न धर्मशास्त्रविद् एवं ज्योतिषविद्ले माग गरेका छन् । दक्षिण एसियाली ज्योतिष महासङ्घले आज चावहिलमा आयोजना गरेको कार्यक्रममा पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश पारित गरेसँगै नयाँ पदाधिकारी नियुक्ति हुने चर्चा शुरु भएको हो । हालका पदाधिकारीलाई गठन आदेश जारी नभएसम्मका लागि काम गर्नु भनी विसं २०७० मा नियुक्ति पत्र दिइएको थियो । कार्यक्रममा समितिका अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले हालसम्म शास्त्रसम्मत् रुपमा पात्रो (पञ्चाङ्ग) प्रकाशन भएकाले अ...

निष्पक्ष र न्यायोचित रुपमा केयुको उपकुलपति नियुक्त गर्न डा गोविन्द केसीको माग

डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयु पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको  उल्लेख गरेको छन्।